बागलुङको गुमेको राष्ट्रिय गौरव फर्काउन जोड दिन्छु : खड्का

नवराज नेपालीबागलुङ (गलकोट) फागुन ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ निर्वाचन क्षेत्र न.१ का उम्मेदवार सुशील खड्काले बागलुङको गुमेको राष्ट्रिय गौरव फिर्ता गर्ने बताउनुभएको छ...