११ फागुन, काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यलाई लिएर उठेका अड्कलबाजीबीच आफू साउदी अरेबियाको क्लब अल–नासरमै खुसी रहेको र यहीँ निरन्तरता दिने स्पष्ट सन्देश दिएका छन्। ४१ वर्षीय रोनाल्डो क्लबको व्यवस्थापन साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पीएआईएफ) ले गरिरहेको तरिकाप्रति असन्तुष्ट रहेको र हालैका तीन खेल गुमाएको भन्ने चर्चा चलेको थियो। तर […]