अमृतप्रसाद पौडेलम्याग्दी, फागुन ११ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउँदै गरेका चार जनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय म्या...