बागलुङमा घर-घरमा पुगेर मतदान गर्न सिकाउँदै सहजकर्ता

११ फागुन, बागलुङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङ जिल्लामा फागुन ३ गतेदेखि धमाधम मतदाता शिक्षा कार्यक्रम भइरहेको छ । निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देयसहित जिल्ला निर्वाचन कार्यालय बागलुङले मतदाता शिक्षाका लागि वडा-वडामा कर्मचारी खटाइएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार दशवटै स्थानीय […]