हुम्लामा एक किशोरी मृत फेला

११ फागुन, हुम्ला । सिमकोट गाउँपालिका-७ डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रहरीका अनुसार उनी राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वको […]