राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचा पत्र) सार्वजनिक गरेका छन्। बेथिति र भ्रष्टाचारविरुद्ध संसद्मा सशक्त रूपमा उभिने मुख्य संकल्पका साथ शाहले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर वाचारपत्र सार्वजनिक गरेका हुन् । राजनीतिलाई पेसा होइन, सेवा बनाउने र जनताको विश्वासलाई काममा रूपान्तरण गर्ने उनको वाचार छ । ‘राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु,&r...