११ फागुन, सप्तरी । जिल्ला सुरक्षा समिति सप्तरीले खुद्रा तथा थोक मदिरा पसल साँझ ७ बजे बन्द गराउने निर्णय गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित एवं मर्यादित रुपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समिति तथा सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो । शुक्रबार भएको निर्णय आइतबार सार्वजनिक […]