बर्दीबास समाचारदाता बर्दीबास, फागुन ११ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा महोत्तरीमा मतदान स्थल अनुगमन र सुरक्षा परिचालन तीव्र पारिएको छ । नेपाल–भारत खुला सीमाका कार...