पेशागत सुरक्षा सुनिश्चित गर्ने उम्मेदवारलाई मजदुरको मत

सुधा देव भारदह (सप्तरी), फागुन ११ गते । मजदुरहरूको पेशागत सुरक्षा र आर्थिक सशक्तीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मत दिने सप्तरीका मजदुरहरूले बताएका छन्।जिल्लाका...