११ फागुन, काठमाडौं । उत्तर कोरियाको सत्तारूढ ‘वर्कर्स पार्टी अफ कोरिया’ले पुन: किम जोङ उनलाई महासचिवमा सर्वसम्मत चयन गरेको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले आइतबार पार्टीको महासभाबाट किम जोङ उन पुन: महासचिव बनेको जानकारी दिएको हो । किम परिवारले सन् १९४० को दशकको अन्त्यदेखि उत्तर कोरियामा शासन […]