११ फागुन, सल्यान । सल्यानका गाउँगाउँमा राजनीतिक दलका झन्डा हावामा फर्फराइरहेका छन्, माइकबाट चुनावी भाषणहरू घन्किरहेका छन् । नेताहरू विकास, समृद्धि र परिवर्तनका सपना बाँडिरहेका छन् । तर ग्रामीण बस्तीमा बस्ने नागरिकका लागि चुनावभन्दा चासो पानीको छ । देशभर ‘एक घर, एक धारा’को अवधारणा अघि बढिरहेको बेला कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका कोट, बयाले, पोखरा, आरिचौर, ढुंगेकटेरीलगायत बस्तीका नागरिकले […]