११ फागुन, काठमाडौं । प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई सोमबारदेखि एपोलो हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले जारी पूँजी ४७ करोडको ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमा १० प्रतिशत अर्थात् ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि […]