लुम्बिनी मन्त्रिपरिषद् बैठकः दुई विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति
रमेश विश्वकर्मा गुल्मी, फागुन ११ गते। लुम्बिनी प्रदेश सरकारले दुई वटा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। थारु समुदायका प्रथाजनित प्रणाली, मूल्य मान्यता तथा असल...