एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाडौंको आउटलेट नयाँ स्वरूपमा सञ्चालन

११ फागुन, काठमाडौं । एसजे मोटो र हिमालयन जाभाले संयूक्त रुपमा काठमाडौंको आउटलेट नयाँ र परिमार्जित स्वरूपमा फेरि सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको हिमालयन जाभाको आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो एरियासहित स्तरोन्नति गरिएको छ। यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु रहेको कम्पनीले जनाएको छ […]