११ फागुन, काठमाडौं । पछिल्लो समय बजारमा अकबरे खुर्सानी (हरियो) को भाउ आकासिएको छ । डेढ महिनामा थोक बजारमै अकबरे खुर्सानीको भाउ ५४.५५ प्रतिशतले बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार १ माघमा अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत ५ सय ५० रुपैयाँमा किनबेच भएको थियो । अहिले ११ फागुनमा आइपुग्दा […]