बाँके प्रहरीमा १४३ वटा मुद्दा दर्ता

सिराज खाननेपालगन्ज, फागुन ११ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनामा जिल्लामा विभिन्न प्रकारका १४३ वटा मुद्दा दर्ता भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प...