धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

गोरखापत्र अनलाइन काठमाडौं, फागुन ११ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धादिङ दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरुप्...