बालेनले ल्याए झापा केन्द्रित बाचापत्र, दमक भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता

११ फागुन, काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले बाचा पत्र ल्याएका छन् । उनले केपी शर्मा ओलीको पहलमा दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएका बालेनको बाचापत्रमा लेखिएको छ, ‘दमक सभागृह र भ्यूटावर […]