सभापति थापाद्वारा धादिङ दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ,  फागुन ११ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धादिङ दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।सभापति थापाले आज शोक विज्ञप्ति जारी गरी पोखराबाट काठमाडौँ आउँद...