‘आबाट आमा’ को देशब्यापी कमाइ ११ करोड नाघ्यो

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ को कमाइ ११ करोड रुपैयाँ ग्रस नाघेको छ । पछिल्लो शनिबारसम्म फिल्मले देशब्यापी कुल ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोही अवधिसम्म यो सोसल ड्रामा फिल्मले ४ लाख २३ हजार १११ वटा टिकट विक्री गरेको छ । हलमा ठूला फिल्म […]