११ फागुन, काभ्रेपलाञ्चोक । सिन्धुलीको मरिणमा निर्माणाधीन हिमालयन फुड कम्पनी (राँगाको मासु प्रशोधन उद्योग) मा कार्यरत कामदारबीच झडप भएको छ । आपसी विवादको क्रममा भएको झडपमा ७ जना कामदार घाइते भएका छन् । सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार सोमबार बिहान मरिण गाउँपालिका–४ साहानस्थित हिमालयन फुड कम्पनीमा मजदुरबीच भएको झडपमा २ नेपाली र ५ चिनियाँ […]