स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

काठमाडौँ, फागुन ११ गते । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका छन् ।परिषद्ले फागुन ५ गतेदेखि ८ सम्म बबरमहलस्थित एड्भान्...