अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० भन्दा बढीको मृत्यु

इस्लामाबाद (पाकिस्तान), फागुन ११ गते । अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको छ । आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु भएको जियो...