कुमारी, रमिताको पिरती, बिगुल, श्री बुकुरो, शिवांशले कति कमाए ?

काठमाडौं । पछिल्लो शनिबार अर्थात ९ फागुनसम्मको घरेलु बक्सअफिसको विवरण सार्वजनिक भएको छ । जसअनुसार, दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले सो अवधिसम्म देशब्यापी ६३ लाख २४ हजार ७१ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिमा यसका १९ हजार ३७९ वटा टिकट बिकेका छन् । सुदिप्ता अधिकारी निर्देशित ‘रमिताको पिरती’ ले २५ लाख ५५ हजार […]