व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदान

कृषि ज्ञान केन्द्र कञ्चनपुरले व्यावसायिक किसानलाई छनोट गरेर ५० प्रतिशत अुदान उपलब्ध गराएको छ ।