सडक दुर्घटनामा एकको मृत्यु

कोकिला ढकाल इलाम, फागुन ११ गते । मेची राजमार्गको इलामको फिक्कल–कन्याम सडक खण्ड अन्र्तगत कन्याम नजिक पाल्टागेमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउ...