काठमाडौं । २०८३ सालको दशैंका लागि नेपाली फिल्मको रिलिज तालिका लगभग तय भइसकेको देखिन्छ । चाडपर्वमा दर्शक हलतर्फ आकर्षित हुने मनोविज्ञानलाई ध्यानमा राख्दै पाँच फिल्मले दशैंलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन् । दीपकराज गिरीको ‘छ माया छपक्कै २’, विराज भट्टको ‘१२ गाउँ २’, ज्ञानेन्द्र देउजाको ‘झिंगेदाउ २’, चन्द्र पन्तको ‘आबाट आमा २’ र ‘महाराजधिराज’ दशैंमा […]