एमालेकी निवर्तमान सांसद थपलिया रास्वपा प्रवेश

नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् ।  सिरहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमबीच थपलियासहित एमाले नेता, कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन् ।  पार्टीका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेको रास्वपाले जनाएको छ ।  थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् । लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै एमाले सिरहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको...