एमाले भोलिन्टियर फोर्सका संयोजकको चेतावनी- हाम्रो झण्डा जलाउनेको चुनाव प्रचार रोक्छौं

११ फागुन, काठमाडौं । नेकपा एमालेले बनाएको नेशनल भोलिन्टियर फोर्सका संयोजक पुष्पराज श्रेष्ठले आफ्नो पार्टीको झण्डा जलाउने र तोड्ने काम भयो भने आफूहरू पनि चुप लागेर नबस्ने चेतावनी दिएका छन् । भ्mापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन् । ‘यो सरकारलाई चुनौती दिन चाहन्छौं, हाम्रो झण्डा श्रमजिवी वर्गको झण्डा […]