ब्रिटिश गोर्खाली क्रिकेट लिगलाई ब्रिज इन्टरनेशनलको साथ

काठमाडौँ, माघ ११ गते । बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बनेको छ...