सिंगापुरको अदालतले ९७ वर्षका एक वृद्ध पुरुषलाई आफ्नो प्रेमिकासँग बिहे गर्न अनुमति दिएको छ। दशकौँदेखि संगै रहेकी महिलासँग बिहे गर्ने आकांक्षामा आफ्नै छोरा बाधक बनेका थिए । अनि ती वृद्ध अदालतको ढोका ढक्ढक्याउन पुगे । अन्ततः अदालतले ती व्यक्ति मानसिक रूपमा पूर्णसक्षम रहेको ठहर गर्दै उनलाई बिहेको अनुमति दिएको हो। नाम गोप्य राखिएका ती पुरुषले […]