प्युठानमा नेकपा, रास्वपा र माओवादीको प्रतिबद्धता सार्वजनिक

२१ फागुनको निर्वाचनलाई लक्षित गर्दै प्युठानमा नेपाली कम्युनिस्टी पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवारले आ-आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।