धौलागिरि हिमाल

जोमसोम (मुस्ताङ), फागुन ११ गते । मुस्ताङको थासाङ गाउँपालिका–५ लाक्लुङ गाउँ नजिकै रहेको ‘ढेचो’ डाँडाबाट सोमबार बिहान कैद गरिएको धौलागिरि हिमाल र आसपासका क्षेत्र ।