ज्ञानु पंगेनीमध्यविन्दु, फागुन ११ गते । शारीरिक रूपमा अपाङ्गता भएर पनि संघर्ष, साहस र असम्भवलाई सम्भव बनाउँदै प्रेरणाको स्रोत बन्नुभएको छ, शिक्षक धनेश्वर डाँगी ।घोराही उपमहानगरपालि...