निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान नबनाउन आग्रह

बिष्णुप्रसाद पोखरेलदमक, फागुन ११ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान नबनाउन आग्रह गर्नु भएको छ । उहाँले लोकतान्त्रिक अभ्य...