इलाममा दुई अस्थायी मतदान केन्द्र

कोकिला ढकाल इलाम, फागुन ११ गते । फागुन २१ को निर्वाचनका लागि इलाममा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । इलाम सदरमुुकामस्थित बाल मन्दिर र कारागार कार्यालयमा गरी दुईवटा अस्थायी...