कर्ण मल्लसहितका नेता कांग्रेस फर्किन तयार, भन्छन्- प्रक्रियागत ढंगले आए नि:सर्त फर्किन्छौँ

‘यो आह्वानलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । केन्द्रमा पनि हाम्रो सभापति र विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिसँग संवाद भइरहेको छ । त्यहीँबाट निकास आओस् भन्ने चाहेका छौँ,’ मल्लले भने ।