मुम्बई । अभिनेता राजपाल यादवले ‘वेलकम टु द जंगल’ को छायांकन सुरु गरेका छन् । ‘चेक बाउन्स’ मुद्दामा जमानत पाएर तिहाड जेलबाट बाहिरिएको केही दिनमै उनी फेरि काममा फर्किएका हुन् । मुम्बई पुगेलगत्तै यादवले फिल्मको सुटिङ थालेका हुन् । साथै उनले त्यहाँ फेब्रुअरी २८ मा पत्रकार सम्मेलन पनि गर्नेछन् । दिल्ली उच्च अदालतले ‘चेक बाउन्स’ […]