मतदातालाई सहज बनाउन नारा लेकको हिउँ पन्छाएर सडक खुलाउने तयारी

आगामी फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि नाम्खा गाउँपालिका-५ काे ४ हजार ९४९ मिटर उचाइमा रहेकाे नारा लेककाे हिउँ पन्छाएर सडक खुलाउने काम सुरु गरिएको छ ।