साना बालबालिकालाई आफू के गरिरहेको छु भन्ने स्पष्ट बुझाइ हुँदैन, त्यसैले उनीहरूको प्रयोग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दुरुपयोगकै रूपमा बुझिन सक्छ ।