‘मिस ग्रान्ड नेपाल’ को उपाधि त्याग्ने जेसिकाको घोषणा, भएको के हो ?

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल २०२५’ विजेता जेसिका सिंह ठकुरीले उपाधि त्यागेको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले व्यक्तिगत गरिमा, मूल्य र आत्मसम्मान जोगाउन यस्तो निर्णय लिनुपरेको बताएकी हुन् । उनले उपाधि जित्नु आफ्नो जीवनको अत्यन्त गौरवपूर्ण क्षण भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न पाएको अवसरप्रति […]