कानुनतः चुनावी प्रचारमा बालबालिकाको प्रयोग गर्न पाइँदैन । तर, निर्वाचन आयोगमा राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा बालबालिकाको प्रयोग गरिरहेको उजुरी परिरहेको छ ।