वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

११ फागुन, काठमाडौं । वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ । समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो । पछिल्लो परिस्थितिलाई मध्यनजर जनाउँदै पर्सा प्रशासनले बिहान ९: ४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म कर्फ्यू लगाएको थियो । ‘साँझ ४:३० बजेदेखि भोलि […]