दिल्सादको अर्धशतकमा एपीएफविरुद्ध पुलिस अग्रता नजिक

११ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच कीर्तिपुरमा भइरहेको खेलको पहिलो दिन सकिँदा पुलिस अग्रताको नजिक पुगेको छ । एपीएफले बनाएको १८५ रनको योगफल पछ्याइरहेको पुलिसले दिनको समाप्तिमा ५ विकेट गुमाएर १७९ रन बनाएको छ र ६ रनले मात्र पछाडि छ । पुलिसका लागि दिल्साद अलीले अर्धशतक बनाएर आउट […]