११ फागुन, काठमाडौं । नेपाल–भारतबीच आर्थिक, प्राविधिक र सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले नयाँ दिल्लीमा तीन दिने इन्डो–नेपाल ट्रेड फेस्टिभल सम्पन्न भएको छ। महोत्सवले लगानी प्रवर्द्धन, ऊर्जा साझेदारी, डिजिटल अर्थतन्त्र, पर्यटन, शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण र नवप्रवर्तनका क्षेत्रमा सुदृढ सहकार्य जरुरत रहेको औंल्याएको छ । ‘कनेक्टिङ पिपुल, इन्चेन्जिङ बायलेट्रियल ट्रेड’ मूल नारासहित आयोजित महोत्सवलाई […]