धादिङ बस दुर्घटना : मृतक सबैको सनाखत

११ फागुन, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौंदी नजिक भएको बस दुर्घटनामा मृत्यु भएका सबै जनाको पहिचान खुलेको छ । सोमबार बिहान भएको दुर्घटनामा ३ जना विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको थियो । मृत्यु हुने तीनै जना विदेशी नागरिकसहित सबै मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ। धादिङ प्रहरीका सूचना अधिकारी प्रकाश […]