आफ्ना नागरिकलाई इरान छाड्न भारतको आग्रह

अमेरिकाले इरानमा सैन्य कारबाही गर्ने आशंका चलिरहेका बेला भारतले इरानमा रहेका आफ्ना नागरिकलाई सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको हो ।