साँझमा आपत पर्यो भने घना जंगल हुँदै सुन्दरीजल बजार आउनुपर्छ । तर बाटोमै वन्यजन्तुको सिकार हुनुपर्ने त्रासमा आवातजावत गर्नुपर्ने बाध्यता कुने गाउँवासीको छ ।