अमृतप्रसाद पौडेलम्याग्दी, फागुन ११ गते । प्रतिनिाधिसभा सदस्य निर्वाचन २०८२ का लागि म्याग्दीमा खटिने निर्वाचन अधिकृतहरुका लागि तालिम सुरुभएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृत सूर्...