टोकियो । जापानका ६ शहरमा अभिनेता राजेश हमालको जीवनगाथा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ को ‘बुक-टूर’ सम्पन्न भएको छ । फागुन २८ मा टोकियोबाट सुरु भएको ‘बुक-टूर’ सिजुओका, नागोया, ओसाका, फुकुओका हुँदै ओकिनावा शहरमा पुगी फागुन ९ मा सम्पन्न भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए जापान) र अनेसास जापानको आयोजना तथा नेपाल एयरलाइन्सको सहयोगमा भएको […]